भाइरल बन्दै कान्तिपुर समाचारवाचिका एवं मोर्डेल श्री पाण्डे (फोटो फिचर)

भाइरल बन्दै कान्तिपुर समाचारवाचिका एवं मोर्डेल श्री पाण्डे (फोटो फिचर)

१९ भाद्र २०७६,
चित्रवन अनलाईन डेस्क  ।
पछिल्लो समय सामाजिक संजालमा कान्तिपुरकी समाचारवाचिका श्री पाण्डे समाचारवालीको नामले भाईरल बनिरहेकी छिन । म्युजिक भिडियो बाट स्क्रिनको दुनियामा इन्ट्री गरेकी श्री पाण्डे टिक टक मा सुन्दरताको कारण चर्चित बनिसकेकी छिन । माइक्रो बायोलोजीमा ब्याचलर सकेकी श्री को पारिवारिक चाहना अर्कै भए पनि उनि स्क्रिनको दुनियामा जम्न पुगिन । हेर्नुहोस उनको भाईरल भएका केहि तस्विरहरु ।

1 COMMENT

Leave a Reply