१५ पौष २०७६
रत्ननगर
रत्ननगर-१० भानुचोकमा रहेको श्री पन्चामृत दुग्ध उत्पादक सहकारी संस्था लि.को २३ औ वार्षिक साधारण सभा आज रत्ननगर १० स्थित न्यु स्पिडी बोर्डिंगमा सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण बन प्रमुख अतिथी रहनु भएको कार्यक्रम संस्थाका अध्यक्ष गोपी प्रसाद अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय