गौरिशकर फाउण्डेशन ब्याज २०५७ ले आज बुद्वजयन्तिको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ!

फाउण्डेशनले कोरोना माहामारिको अवस्थामा रगत अभाव भएकोले यस्तो बिषम परिस्थितिमा पनि स्वाथ्य सतर्कता अपनाई कार्यक्रमको आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष खड्गराज मैनालिले जानकारि गराएका छन्!

मैनालिले यो अवस्थामा रगत अभाव हुने हुदा रगतदान गर्न सम्पुर्ण नगरबासि तथा आम जनसमुदायलाई अपिल समेत गरेका छन्!

नेपाल रेडक्रस रक्तसन्चार केन्द्र बिरगन्जको प्राबिधि सहयोग तथा गौरिशकर फाउण्डेशनको आयोजनामा आयोजित रक्तदान कार्यक्रम बिहान ८:३०बाट सुरु हुने अध्यक्ष मैनालिले जानकारि दिएका छन!

निजगढको सहिद चोक माहालक्ष्मि बिकास बैक छेउमा स्थान राखिएको समेत मैनालिले बताएका छन्!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय