पछिल्लो २४ घण्टामा देशभर १६ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ४ हजार ८७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२ र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै, २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। हाल देशभरका ९ हजार २२५ जनाको मृत्यु भएको छ।  

यसैगरि, २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ५५२ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय