Select your Top Menu from wp menus

थप दुईजनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५९

नेपालमा थप २ जनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ पुष्टि भएको छ । आज प्रदेश ५ का २ जनामा कोरोना पुष्टि भएको हो । रुपन्देहीका एक २५ वर्षका युवा र बाँकेका ६० वर्षका पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवैजना नयाँ सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *