मितिः २०८१, ५ असार मंगलवार

चितवनमा साउन यता डेंगु संक्रमणबाट छ जनाको मृत्यु

चितवनमा यस आर्थिक वर्ष २०७९÷८० को हालसम्म डेंगु संक्रमणबाट छ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन यता छ जनाको मृत्यु भएको हो ।
त्यस्तै, यस आवको हालसम्म १३ हजार चारसय ९८ जनामा डेंगु परीक्षण हुँदा तीन हजार दुईसय ९२ जनामा डेंगु पुष्टि भएको छ । तीमध्ये चितवनका मात्रै दुई हजार दुईसय८३ जना हुन् भने जिल्ला बाहिरका छसय ८६ जना र ठेगाना नखुलेका तीनसय २३ जना रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.