Admin२०८१, ३० श्रावण बुधबार १३:१३
ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
बाढी–पहिरोबाट साओ पाउलो सहरमा ३५ जना र उबातुबा सहरमा एक बालिका गरी ३६ जनाको ज्यान गएको बताइएको छ
साओ पाउलो सहरको उत्तरी तटीय क्षेत्रमा द...