मितिः २०८१, १ असार शुक्रबार

चितवनका बिक्रम पाण्डे सहरी विकास मन्त्री

चितवन क्षेत्र नः३ का प्रतिनिधीसभा सदस्य रहनुभएका राप्रपा उपाध्यक्ष बिक्रम पाण्डे सहरी विकास मन्त्री हुनुहुने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएकोमा उपाध्यक्ष पाण्डे सहरी विकास मन्त्री हुने निश्चित भएको हो ।
राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री र ध्रुबबहादुर प्रधान कानुमन्त्री बन्नुहुने भएको छ । मन्त्रीहरुको सपथग्रहण आज दिउँसो १ बजेपछि हुँदैछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.