मितिः २०८१, ५ असार मंगलवार

चितवनमा आज १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

जिल्ला प्रशासन कार्यालय चितवनले आज दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
प्रशासनले एक सूचना जारी गर्दै आज (बुधबार) दिउँसो १२ बजेबाट दिनको एकसय २० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो ।
राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको संख्यामा अनलाइन आवेदन खुल्ने व्यवस्था गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.