मितिः २०८१, ५ असार मंगलवार

चितवनका दुई एसपी र डिएसपीको सरुवा

चितवनका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकको सरूवा भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नवराज अधिकारी र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीको सरूवा भएको हो ।
जिल्ला प्रहरी कार्यालयको प्रमुख अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँमा सरूवा हुनुभएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.