मितिः २०८१, ५ असार मंगलवार

छक्का पञ्जा ४ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र छक्का पञ्जा ४ को ट्रेलर सार्वजनिक भएको छ । OSR Digital युट्युब च्यानल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । आमा सरस्वती मुभिज प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र छक्का पञ्जा ४ मा दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगाएतका कलाकारको अभिनय रहेको छ । चलचित्रको रिलिज मिति फागुन १९ लाई तोकिएको छ ।

हेर्नुहोस् चलचित्रको ट्रेलर:

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.