मितिः २०८१, २० आश्विन आईतवार

चितवन सेरोफेरो

खहरे खोलाको पानी ल्याउन चितवनबासीको श्रमदान

चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् । पानी ल्याउन ट्याङ्की र पाइप बिच्छयाउनका लागि झण्डै पाँच किलोमिटर क्षेत्रमा झाडी सफा गर्ने काम सकिएको छ …

Read More »

भरतपुरमा गरियो त्रिचोक टोलस्तरीय बाल क्लब गठन

भरतपुर महानगरपालिका–४ त्रिचोकमा त्रिचोक टोलस्तरीय बाल क्लब गठन गरिएको छ । आज शनिवार भएको अभिभावक र बालबालिकाको भेलाले त्रिचोक टोल विकास संस्थाअन्तर्गत रहने गरी बाल क्लब गठन गरेको हो । नवगठित बाल क्लबको अध्यक्षमा अनुराग दंगाल रहनुभएको छ । बाल क्लबको उपाध्यक्षमा सफलता काफ्ले, सचिवमा अस्लेसा कँडेल, कोषाध्यक्षमा हिमाल कँडेल …

Read More »

पुस अन्तिम साता खैरहनीमा खिचरा महोत्सव

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण लगातार दुई वर्षसम्म रोकिएको खिचरा महोत्सव यस वर्ष भने आयोजना हुने भएको छ । यस वर्ष अवस्था सहज भएपछि थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ को आयोजनामा महोत्सवको आठौं संस्करण हुन लागको हो । वि.सं. २०७० सालदेखी पूर्वी चितवनको खैरहनीमा यो महोत्सव हुदै आएको …

Read More »

चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी

चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी भएको छ । माडी नगरपालिका ९ गणेशकुञ्जका अहितबहादुर तामाङको घरमा शुक्रबार साँझ आगलागी भएको हो । उहाँको घरको धन्सार जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । आगलागीबाट घरमा रहेका खाद्यान्न,लत्ताकपडा,नगद जलेको छ भने गोठमा रहेको गोरु समेत जलेर घाइते भएको …

Read More »