जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको हो । फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत पेस गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । अधिकारी …
Read More »प्रेम दिवसका लागि भारतबाट एक करोड ६० लाखको गुलाब फूल आयात, चितवनमा २५ लाखको माग
प्रेम दिवसका लागि नेपालमा एक करोड ६० लाखको गुलाब फूल भारतबाट आयात भएको छ । प्रेम दिवसका लागि भारतबाट दुई लाख ६० हजार गुलाबको स्टिक आयात हुनेछ । विभिन्न डेको रुपमा सात दिनसम्म मनाइने प्रेम दिवसका लागि चितवनमा करिब २५ लाखको गुलाब फूलको माग भएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । …
Read More »मुग्लिन–नारायणगढ सडकको विकल्पका रुपमा शक्तिखोर–फिसलिङ सडक तयार, फागुनदेखि सञ्चालनमा आउने
मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ । उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ । ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ । २०७५ सालबाट निर्माण थालिएको सडकको काम ९० प्रतिशत सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयले जनाएको …
Read More »फागुनको पहिलो साता १५ लाख बाइभलेन्ट खोप नेपाल आउँदै
सरकारले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभलेन्ट) खोप फागुनको पहिलो साता नेपाल आउने भएको छ । कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उक्त खोप फागुन …
Read More »तरकारी ढुवानीका लागि इच्छाकामनाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने
कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म …
Read More »दुई गैंडा मारिएको घटनामा चितवन राष्ट्रिय निकुञ्जले थाल्यो अध्ययन
खागका लागि तस्करले बिजुलीको करेन्ट लगाउँदा दुईवटा गैंडा मरेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान थालेको छ । विभागले माघ ११ मा उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको थियो । तस्करले बिजुलीको करेन्ट लगाएर गैंडा मारेको घटना विरलै हुने गरेको छ । नौलो घटना भएका …
Read More »चितवनको माडीमा अब आउँदो फागुुनमा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुने
चितवनको माडीमा ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’ हुने भएको छ । नेपाल एथलेटिक्स संघ र माडी नगरपालिकाको संयुक्त आयोजनामा बसन्तपुर खेल मैदानमा अब आउँदो फागनुमा प्रतियोगिता हुन लागेको आज (आइतबार) भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगिता अब आउँदो फागुन ११, १२ र १३ गतेसम्म चल्ने चितवन …
Read More »भरतपुर–२८ मा टोलस्तरीय भलिबल प्रतियोगिता हुने
भरतपुर महानगरपालिका वडा नम्बर– २८ मा टोल स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । वडा खेलकुद समिति भरतपुर–२८ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यहि माघ २७ र २८ गते गोलाघाट पर्यटकीय पार्कमा हुने समितिका अध्यक्ष भिमसेन कुमालले जानकारी दिनुभयो । वडामा रहेका १८ टोलका भलिबल टिमले भाग …
Read More »चितवन–२ मा आफू स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगे कांग्रेस नेता श्रेष्ठ
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको उम्मेदवार नै बन्न अयोग्य भएको ठहर गरेर उहाँको पद खारेज भएपछि अहिले चितवन क्षेत्र न २ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । लामिछानेको पद खोरेज भएसँगै चितवन क्षेत्र न २ मा उपनिर्वाचनबारे बहस चलिरहेकै बेला गत मंसिरको निर्वाचनमा दोस्रो हुनुभएका …
Read More »माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा सुरु
चितवनको माडी नगरपालिकाले हिजो बिहिवारदेखि विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको हो । यो सेवा सुरुवात भएसँगै नगरपालिकाका सेवाग्राहीले विभिन्न एप्समार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न सक्नेछन् । सेवा शुभारम्भ गर्दै नगरपालिकाका उपप्रमुख …
Read More »