नारायणगढ–मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि भोलीदेखि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक एक÷एक महिनाको दरले दैनिक चार घण्टा सडक बन्द गरेर पहरो …
Read More »चितवनबाट विस्तार हुँदै चैते धानखेती
चितवन जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार भएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको …
Read More »नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री
नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेपमा २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ । उक्त सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । ति सामग्रीहरु आज दिउँसो टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्की …
Read More »म्याद थप्दा पनि काम नभएपछि तीन दर्जन ठेक्काको सम्झौता तोडियो
पटक–पटक म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि गत र चालु आर्थिक वर्षमा गरी करिब तीन दर्जन ठेक्का सम्झौता तोडिएको छ । म्याद थप गरे पनि ठेकेदारले काम बेवारिस बनाएपछि ठेक्का सम्झौता तोडिएको सडक विभागले जनाएको छ । सबैभन्दा बढी ठेक्का सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले तोडेको छ । उक्त …
Read More »कालोसूचीमा परेका व्यक्तिले बैंकमा निक्षेप खाता पनि खोल्न नपाउने
बैंक तथा वित्तीय संस्थाबाट कालोसूचीमा परेका व्यक्तिले कुनै पनि बैंकमा निक्षेप खाता खोलेर बचत गर्न पनि नपाउने भएका छन् । हालै जारी एकीकृत निर्देशिका मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता खोल्नु अघि सम्बन्धित व्यक्ति कालोसूचीमा परे–नपरेको सम्बन्धमा कर्जा सूचना …
Read More »‘भ्यालेन्टाइन डे’ का लागि झकिझकाउ बन्यो चितवनको सौराहा
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी चितवनको सौराहामा भ्यालेन्टाइन विशेष खाना महोत्सव आयोजना हुने भएको छ । पर्यटकलाई आकर्षित गर्न रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाले यही माघ २९ अर्थात् भोलीदेखि फागुन २ गतेसम्म खाना महोत्सव आयोजना गर्ने भएको हो । भ्यालेन्टाइन डे मनाउन परिवार तथा प्रेमिल जोडीको स्वागतका लागि …
Read More »राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । काठमाडौंमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । जबरा नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुनुहुन्थ्यो । उहाँ हिमालयन बैंकका संस्थापकसमेत हुनुहुन्थ्यो । १४ वर्षमा मेट्रिक पास गर्नुभएका उहाँ नेपाल सरकारको …
Read More »नेपाल वायुसेवा निगमको टिकट अनलाइनबाट काट्न सकिने
नेपाल वायुसेवा निगमले अनलाइन टिकटको लागि प्रक्रिया सुरु गरेको छ । निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय टिकट इ–सेवाबाट काट्न सकिने निगमले जनाएको छ । आइएमई पे लगाएत अन्य वालेटहरुबाट पनि टिकट लिन सक्ने व्यवस्था गर्ने समेत जनाइएको छ । आन्तरिक क्षेत्रमा उडान हुने विमानको यात्रु बोक्ने सिट क्षमता १९ हो । …
Read More »जनवरीमा मात्र भित्रिए ५५ हजार विदेशी पर्यटक
सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै अमेरिकाबाट छ …
Read More »भारतबाट बढेर आयो इन्धनको मूल्य, निगम फेरि घाटामा जाने स्रोतको दाबी
भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ बढाएर पठाएको आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मुल्य बढेर आएको छ । हिजो मंगलबार निगमलाई आएको नयाँमुल्य सूची अनुसार पेट्रोल प्रतिलिटर आठ रुपैयाँ एक पैसा, …
Read More »