प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड’)ले अब आउँदो पुस २६ गते मंगलबार विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज सोमबार संघीय संसद्का महासचिवलाई पत्र लेखेर आफूले २६ गते विश्वासको मत लिने जानकारी गराउनुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत …
Read More »फर्केर हेर्दा सन् २०२२ लाई
दीपा चालिसे निरन्तर घुमिरहने घडिको सुईसँगै सेकेन्ड, मिनेट, घण्टा, दिन हँँुँदै आज कति छिटो तीनसय ६५ दिन पुगेर घुम्दै फिर्दै अङ्गेजी नयाँ वर्ष सन् २०२३ ले सबैको घर आँगनमा पाइला टेकिसकेको छ । सन् २०२२ लाई विभिन्न आरोह–अवरोहबीच बिदाई गर्दै हर्ष, उल्लास, उमंगका साथ अङ्गेजी नयाँ वर्ष सन् २०२३ लाई …
Read More »मधेस प्रदेशसभाका एकसय चार सदस्यले लिए शपथ, कर्ण र हैदरको रोकियो
मधेस प्रदेशसभाका एकसय चार सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानले सदस्यहरुलाई शपथ खुवाउनुभएको हो । तर, प्रदेशसभा सदस्यमा निर्वाचित सप्तरीकी माला कर्ण र महोत्तरीका रजी हैदरले भने आज शपथ ग्रहण नगरेको जनाइएको छ । दुवैजना समानुपातिक सांसद हुन् । सर्वोच्च अदालतको आदेशअनुसार …
Read More »बागमती प्रदेशको अधिवेशन आउँदो सोमबार
बागमती प्रदेश सभाको ११औँ अधिवेशन यहि पुष १८ गते सोमबारका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम दिनको एक बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले …
Read More »अब नेतालाई भेट्दा प्रहरीले पूर्वस्वीकृति लिनुपर्ने
कर्तव्य पालनाबाहेकको अवस्थामा प्रहरी अधिकारीले नेता तथा कूटनीतिक नियोगका व्यक्तिलाई भेट्दा पूर्वस्वीकृति लिनुपर्ने भएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज बिहीबार जारी गरेको विज्ञाप्तिमा यस्तो निर्देशन दिइएको होे । संगठनको कामबाहेकको अवस्थामा भेटघाटका लागि स्पष्ट प्रयोजनसहित विभागीय स्वीकृति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयले प्रहरी अनुशासनमा …
Read More »एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया चयन
नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा एमाले केन्द्रीय सदस्य जगन्नाथ (जे.एन) थपलिया चयन हुनुभएको छ । चितवन क्षेत्र नम्बर १ (१) बाट विजयी थपलियालाई संसदीय दलको बैठकले सर्वसम्मत दलको नेतामा चयन गरेको हो । थपलिया यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
Read More »बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ आउँदो बुधवार
बागमती प्रदेश सभाका नवनिर्वाचत सदस्यको शपथग्रहण कार्यक्रम अब आउँदो पुस १४ गते बिहिवार हुने भएको छ । आज शुक्रबार बागमती प्रदेश सचिवालयमा बसेको सर्वदलीय बैठकले सदस्यहरूको शपथग्रहण १४ गतेका लागि तय गरेको हो । उक्त बैठकले प्रदेश सभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरूको शपथग्रहणको मिति र ज्येष्ठ सदस्यको नामको …
Read More »प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आजै लिए शपथ, चार जना अनुपस्थित
प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाउनुभएको हो । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि …
Read More »जेष्ठ सदस्य राणाले लिए राष्ट्रपतिबाट शपथ
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद पशुपति शमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार दिउँसो प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राणालाई शपथग्रहण गराउनुभएको हो । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट …
Read More »कांग्रेस ससंदीय दलको निर्वाचन आउँदो बुधवार हुने
कांग्रेसमा संसदीय दलको नेता चयन गर्न अब आउँदो बुधवार निर्वाचन हुने भएको छ । आज सोमबार कांग्रेस, संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि आगामी पुस ६ गते बुधवार निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरेको हो । निर्वाचन कार्यक्रमअनुसार आज सोमबार मतदाता नामावली प्रकाशन गर्ने र …
Read More »