नेपाली कांग्रेसको समानुपातिक सूचीबाट चितवनका तीन जना महिला नेतृ बागमती प्रदेशको सांसद चुनिएका छन् । कांग्रेसले हिजो शनिबार निर्वाचन आयोगलाई बुझाएको सांसदको सूचीमा चितवनका महिला नेतृहरुले अवसर पाएका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहनुभएकी नेतृ विनु रायमाझी पौडेल र गीता गुरुङ, नेतृ माया श्रेष्ठ सांसदमा चुनिएको कांग्रेस स्रोतले जनाएको …
Read More »कांग्रेसको समानुपातिक सांसद बने चितवनका श्रेष्ठ र विक
नेपाली कांग्रेसले टुंगो लगाएको ३२ जना समानुपातिक सांसदमा चितवनबाट दुई जना महिला परेका छन् । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिपछि पदाधिकारीसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले चितवनका दुईसहित बन्दसूचीबाट समावेशिताको आधारमा सांसदको नाम टुंगो लगाउनुभएको हो । जसमा चितवनबाट समानुपातिक सांसद बन्न सफल महिला नेतृहरु अन्जनी …
Read More »