खाना पकाउने (एलपी) ग्यासको सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी जलेर घाइते हुनुभएको छ । गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका भण्डारी सहित उहाँकी ८६ वर्षीया आमा हरिकला भण्डारी पनि जलेर घाइते हुुनुभएको थियो । तर, आमाको भने आज बिहान १० बजेर ५७ मिनेट …
Read More »एउटा संसदमा नटुङ्गिएको महाअभियोग अर्को संसदमा लैजान सांसदहरु सहमत
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा एउटा संसदमा नटुङ्गिएको महाअभियोग प्रस्ताव अर्को संसदमा लैजान सांसदहरूबीच सहमति जुटेको छ । आज मङ्गलवार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरू प्रतिनिधि सभाको कार्यकाल पाँच महिनाभन्दा कम भएर महाअभियोग टुङ्ग्याउन नसके चुनावपछि आउने संसद्ले स्वीकार्नुपर्नेमा सहमत भएका हुन् । आजको छलफलमा संसदमा महाअभियोग लगिसकेको अवस्थामा टुङ्गोमा पु¥याउने …
Read More »नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न
दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश …
Read More »लुम्बिनीकी पूर्वमन्त्री खत्रीद्धारा माओवादी केन्द्र परित्याग
लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला कुमारी खत्री वलीले माओवादी केन्द्र परित्याग गर्नुभएको छ । उहाँले यहि माघ २४ गते माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्ष सुवास पुनसमक्ष राजीनामा बुझाउनुभएको हो । खत्रीले लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन आफूले ठूलो भूमिका खेले पनि अन्त्यमा पार्टीले ‘युज एण्ड थ्रो’ गरेको गुनासो …
Read More »नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री
नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेपमा २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ । उक्त सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । ति सामग्रीहरु आज दिउँसो टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्की …
Read More »चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन आजैवाट काम सुरु, चैत २० गते उम्मेदवारी दर्ता
चितवन–२ मा अब आउँदो वैशाख १० गते हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैवाट काम सुरु गरेको छ । हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आज देखी नै काम सुरु गरेको हो । आयोगले सार्बजनिक गरेको तालिका अनुसार आज फागुन १ …
Read More »चितवन–२ को उपनिर्वाचनको मिति छिटो तोक्न लामिछानेको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा उपनिर्वाचनको मिति छिटो तोक्न माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको बैठकमा लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)सँग चितवनमा निर्वाचन छिटो हुनुपर्ने माग गर्नुभएको हो । उक्त जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै …
Read More »संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । आज शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापन पत्रमा कुनै पनि दृष्टिले संघीयता नेपालका लागि उपयुक्त नभएको भन्दै खारेज हुनुपर्ने उल्लेख छ । ‘संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटै खतरामा परेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘गणतन्त्र …
Read More »लुम्बिनीकी बिना विभागीय मन्त्री कृष्णा केसीद्धारा राजीनामा
लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले आज बिहान राजीनामा दिनुभएको छ । माओवादी केन्द्रका नेतासमेत रहनुभएकी मन्त्री केसीले बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाउनुभएको हो । मुख्यमन्त्री निकट स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिनुभएको हो । मन्त्री बन्नुभएकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दावी …
Read More »सुदूरपश्चिमका मुख्यमन्त्री शाह र दुई मन्त्रीद्वारा शपथ ग्रहण
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाअनुसार हिजो बिहीवार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो । गत पुस २७ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा …
Read More »