मितिः २०८१, २० आश्विन आईतवार

राजनिती

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा सहभागी हुन अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल –प्रचन्ड) पनि पुगिसक्नुभएको छ । उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिनुभयो । पार्टी संगठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उहाँको भनाई …

Read More »

बागमती प्रदेशमा मन्त्रीहरुको नाम टुंगियो, शपथ आजै

बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागेको छ ।उक्त प्रदेशमा एमाले र माओवादीले चार÷चार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले तीन मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् । नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास …

Read More »

वागमती प्रदेशमा अब ११ मन्त्रालय रहने

वागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउनको लागि संख्या निर्धारण गर्न बनेको कार्यदलले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनका लागि १५ दिने समय सीमा तोकेर पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदभार ग्रहण गरेलगत्तै मुख्यसचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल निर्माण गरेको थियो । कार्यदलले हाल कायम रहेको १४ मन्त्रालयबाट तीनवटा मन्त्रालय …

Read More »

प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन

प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ । प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको घोषणा गर्नुभएको हो । समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप …

Read More »

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचन्ड)ले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई आज सोमबार नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेर नियुक्त गर्नुभएको हो । सिन्धुली स्थायी घर हुनुभएका गजुरेल२०३३ सालदेखि राजनीतिमा सक्रिय रहदै आउनुभएको छ । गजुरेल …

Read More »

मधेश प्रदेशसभाका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गर्नुभएको हो । उहाँहरु दुवैजनालाई आज आइतबार पार्टी कार्यालयका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको हो । मधेश …

Read More »

काङ्ग्रेस जिल्ला सभापतिको कारण ने.बि. संघ चितवनमा विवाद

नेपाल विधार्थी संघ चितवनको विवाद उत्कर्षमा पुगेको छ । नेपाल बिधार्थी संघको केन्द्रको परिपत्र अनुसार सहमतिमा जिल्ला अध्यक्षको नाम पठाउन अनुरोध बमोजिम नेपालि कांग्रेस जिल्ला समितिले अध्यक्षको आकांक्षी संग छलफल र परामर्श नै नगरी एकजनाको नाम मात्र केन्द्रमा नाम पठाएपछि ने.वि. संघ चितवनका जिल्ला स्तरका नेताहरु ससंकित भएका हुन् । …

Read More »

नवनिर्वाचित सभामुख घिमिरेद्वारा शपथ ग्रहण

नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।आज शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख घिमिरेलाई शपथ गराउनु भएको हो । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका घिमिरे प्रतिनिधिसभामा हिजो बिहीबार भएको मतविभाजनबाट सभामुख चयन हुनु भएको थियो । २०६२– ६३ को जनआन्दोलनपछि पहिलो …

Read More »

उपसभामुखमा रास्वपाबाट इन्दिरा मगरको उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दिनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट उहाँले उपसभामुख पदका लागि उम्मेदवारी दिनु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उपसभामुखमा इन्दिरा रानामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्तारुढ दलबीचको सहमति अनुसार उपसभामुख पद …

Read More »

उपसभामुखको चुनाव यहि माघ ७ गते हुने

प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव यहि माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदको चुनाव माघ ७ गते हुने घोषणा गर्नुभएको हो । साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको चुनावको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन …

Read More »