मितिः २०८१, २० आश्विन आईतवार

राजनिती

बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।जस अनुसार एमालेवाट अप्सरा चपागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन …

Read More »

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन आउँदो फागुनमा

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन अब आउँदो फागुनमा हुने भएको छ । अब आउँदो फागुन २ देखि ४ गतेसम्म महाअधिवेशन गर्ने निर्णय गरिएकोे अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिनुभयो । अनेरास्ववियुको यसअघि २०७२ मा २२ औं राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा (माओवादी …

Read More »

मधेस प्रदेशका मुख्यमन्त्री यादवसहित तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले एक समारोहका बीच यादवलाइ शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री यादवले आफ्नो मातृभाषा भोजपुरीमा शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्रीसँगै अन्य तीन जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेका सरोज …

Read More »

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्छौं ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ ।आज ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हस्तकला उद्योग नेपालको अर्गानिक क्षेत्र भएको बताउनुभएको छ । हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो …

Read More »

निर्वाचन सम्पन्न भएको ५३ दिनपछि सातै प्रदेशमा बन्यो नयाँ सरकार

निर्वाचन सम्पन्न भएको ५३ दिनपछि सातवटै प्रदेशमा नयाँ सरकार बनेका छन् । नयाँ सत्ता समीकरणबाट प्रदेश सरकारमा एमालेको पुनरागमन भएको छ भने चारवटा प्रदेशमा ठूलो दल भएर पनि कांग्रेस सत्ताबाहिर पुगेको छ । राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक प्रदेश सरकारमा प्रवेश पाएका छन् । गत मंसिर ४ मा …

Read More »

मधेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मधेश प्रदेश सभाका एकसय सात सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको …

Read More »

प्रधानमन्त्री प्रचण्डलाई दुईसय ६८ सांसदले दिए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मंगलबार विश्वासको मत पाउनुभएको छ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले विश्वासको मत पाउनुभएको हो । आज प्रतिनिधिसभामा उपस्थित भएका दुईसय ७० सांसदमध्ये उहाँको पक्षमा दुईसय ६८ मत र विपक्षमा दुई मत खसेको बताइएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट …

Read More »

दुईसाता पर धकेलियो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरी दुई साता पर धकेलिएको छ । सभापति शेरबहादुर देउवाले आगामी बिहीबारका लागि बोलाइएको बैठक माघ १५ गतेसम्मका लागि स्थगित गरेपछि बैठक दुई साता पर धकेलिएको हो । यसअघि चुनावको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न पुस २२ गतेका लागि बैठक बोलाइएको थियो । …

Read More »

अनेरास्ववियु भोजपुरले ६५ सदस्यीय आयोजक कमिटी बनायो

अनेरास्ववियु भोजपुरले ६५ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । जिल्ला कमिटी अध्यक्ष सुशील कार्कीको अध्यक्षतामा आयोजक कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा आर्यमन दाहाल, सचिवमा निसान राई, सहसचिवमा खगेन्द्र राई र सबिना बानिया, कोषाध्यक्षमा सुमी राई रहनुभएको छ । अधिवेशन सम्पन्न गर्न पाँच उपसमिति समेत गठन गरिएको छ …

Read More »

जनता समाजवादी पार्टीले सरकारलाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश भएसँगै सरकारलाई विश्वासको मत दिने निर्णय भएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । जसपाले गठबन्धनको तर्फबाट मस्यौदा गरिएको …

Read More »