मितिः २०८१, २६ भाद्र बुधबार

प्रवास

ब्राजिलमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी ३६ जनाको ज्यान गयो

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी–पहिरोबाट साओ पाउलो सहरमा ३५ जना र उबातुबा सहरमा एक बालिका गरी ३६ जनाको ज्यान गएको बताइएको छ साओ पाउलो सहरको उत्तरी तटीय क्षेत्रमा दुईसय २८ जना घरबारविहीन भएका छन् । तीनसय …

Read More »

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन तीन दिने भ्रमणको लागि नेपाल आउँदै

बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियन यहि फागनु २४ गते नेपाल आउनु हुने भएको छ । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । उहाँको नेपाल भ्रमण यहि फागुन २४ देखि २६ सम्म हुनेछ । उहाँले भ्रमणका दौरानमा प्रधानमन्त्री पुष्पकमल …

Read More »

भारतको बीबीसी कार्यालयमा आयकर विभागले गर्यो तीन दिनसम्म खानतलासी

भारतमा रहेको बीबीसीको कार्यालयमा आयकर विभागले तीन दिनसम्म खानतलासी गरेको छ । भारतीय आयकर विभागका अधिकारीले नयाँ दिल्ली र मुम्बईमा रहेको बीबीसी कार्यालयमा मंगलबार, अस्ति बुधवार र हिजो बिहिवार गरी तीन दिनसम्म निरन्तर खानतलासी गरेका हुन् । बीबीसीले बेलायतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा वृत्तचित्र प्रसारण गरेको केही …

Read More »

पेनाल्टी रोकेपछि मैदानमै ढलेका बेल्जियमका गोलकिपर इस्पिलको निधन

पेनाल्टी रोक्ने क्रममा मैदानमै ढल्नुभएका बेल्जियमका गोलकिपर अर्ने इस्पिलको निधन भएको छ । इस्पिल बेल्जियमको प्रान्तीय क्लब विन्कल स्पोर्ट्स बी बाट व्यावसायिक फुटबल खेल्दै आउनुभएको थियो । वेस्ट्रोजेवेकविरुद्धको खेलमा विन्कल स्पोर्ट्सले २–१ को अग्रता बनाइरहँदा रेफ्रीले दोस्रो हाफमा विपक्षी टिमलाई पेनाल्टी दिएका थिए । तर, इस्पिलले भने वेस्ट्रोजेवेकका खेलाडीको पेनाल्टी …

Read More »

बीबीसीको दिल्ली कार्यालयमा भारतकको आन्तरिक राजस्व कार्यालयको छापा

भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को दिल्लीस्थित कार्यालयमा छापा हानेको छ । बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन …

Read More »

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । उक्त बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश …

Read More »

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण टर्कीमा २९ हजार छ सय पाँच र सिरियामा तीनहजार पाँचसय ७४ जनाको ज्यान गएको पुष्टि भएको छ । एकलाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पतालमा …

Read More »

छ महिनाका लागि बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुनुएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उहाँ राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको नेपाल भलिबल संघले जनाएको छ । उहाँ छ महिनाको लागि मात्रै नेपालको प्रशिक्षक नियुक्त हुनुभएको हो । उहाँको कार्यकाल मार्चदेखि अगष्टसम्म हुनेछ । …

Read More »

नेपालले पहिलो खेपमै टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेपमा २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ । उक्त सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु रहेका छन् । ति सामग्रीहरु आज दिउँसो टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्की …

Read More »

भूकम्पको पीडामा छटपटाइरहेको टर्कीमा बढ्न थाले लुटपाटका घटना, ४८ जना पक्राउ

भूकम्पको पीडामा छटपटाइरहेको टर्कीमा लुटपाटका घटना बढेका छन् । भुकम्पको पिडाका बिच लुटपाटका घटना बढ्दै जादा यसले झन् चिन्ता बढाएको छ । प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै टर्कीमा हालसम्म ४८ जनालाई पक्राउ गरिसकेको छ । लुटपाटका घटनाबारे अनुसन्धानका लागि एक कमिटी गठन गरिएको र सोही कमिटीको अनुसन्धानपछि आठ अलग–अलग प्रान्तबाट …

Read More »