मितिः २०८१, २६ भाद्र बुधबार

Daily Archives: २०७९, २४ मंसिर शनिबार ११:०७

कांग्रेसको समानुपातिक सांसद बने चितवनका श्रेष्ठ र विक

नेपाली कांग्रेसले टुंगो लगाएको ३२ जना समानुपातिक सांसदमा चितवनबाट दुई जना महिला परेका छन् । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिपछि पदाधिकारीसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले चितवनका दुईसहित बन्दसूचीबाट समावेशिताको आधारमा सांसदको नाम टुंगो लगाउनुभएको हो । जसमा चितवनबाट समानुपातिक सांसद बन्न सफल महिला नेतृहरु अन्जनी …

Read More »

भरतपुरमा गरियो त्रिचोक टोलस्तरीय बाल क्लब गठन

भरतपुर महानगरपालिका–४ त्रिचोकमा त्रिचोक टोलस्तरीय बाल क्लब गठन गरिएको छ । आज शनिवार भएको अभिभावक र बालबालिकाको भेलाले त्रिचोक टोल विकास संस्थाअन्तर्गत रहने गरी बाल क्लब गठन गरेको हो । नवगठित बाल क्लबको अध्यक्षमा अनुराग दंगाल रहनुभएको छ । बाल क्लबको उपाध्यक्षमा सफलता काफ्ले, सचिवमा अस्लेसा कँडेल, कोषाध्यक्षमा हिमाल कँडेल …

Read More »

नारायणी नदीको ‘सिग्नेचर पुल’ निर्माणमा व्यवसायी अनिच्छुक देखिएपछि फेरी गरीयो ठेक्का आह्वान

नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि दोस्रोपटक सूचना प्रकाशन गरिएको छ । यसअघि कात्तिक २ गते आह्वान भएको ठेक्कामा कुनै पनि निर्माण कम्पनीले आवेदन नदिएपछि दोस्रोपटक ठेक्का आह्वान गरिएको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ । पुल महाशाखाले मंसिर २० पुनः आह्वान गरेको ठेक्काको म्याद …

Read More »

मुग्लिन–नारायणगढ सडकखण्ड ः यही वर्ष १३ पुलमा सवारी गुडाउने लक्ष्य

राजधानीलाई देशको पूर्व र पश्चिमसँग जोड्ने लाइफलाइन (जीवनरेखा) मानिएको मुग्लिन–नारायणगढ सडकको स्तारोन्नति भएसँगै पुल निर्माणको काम धमाधम भइरहेको छ । दुई प्याकेजमा पुल निर्माणको काम भइरहेको तत्कालीन नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । हाल कुल १५ वटा पुल निर्माणको चरणमा छन् । कतिपय पुल निर्माण सम्पन्न भइसकेका छन् भने …

Read More »

पुस अन्तिम साता खैरहनीमा खिचरा महोत्सव

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण लगातार दुई वर्षसम्म रोकिएको खिचरा महोत्सव यस वर्ष भने आयोजना हुने भएको छ । यस वर्ष अवस्था सहज भएपछि थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ को आयोजनामा महोत्सवको आठौं संस्करण हुन लागको हो । वि.सं. २०७० सालदेखी पूर्वी चितवनको खैरहनीमा यो महोत्सव हुदै आएको …

Read More »

तराईमा बिहानपख हुस्सु र कुहिरो, गाडी चलाउँदा ख्याल गर्न आग्रह

केही दिनदेखि तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ । तराईसहित अरु क्षेत्रमा तापक्रम क्रमिक रूपमा घट्दो छ । तराईमा तीन÷चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो । हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । कुहिरो …

Read More »

चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी

चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी भएको छ । माडी नगरपालिका ९ गणेशकुञ्जका अहितबहादुर तामाङको घरमा शुक्रबार साँझ आगलागी भएको हो । उहाँको घरको धन्सार जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । आगलागीबाट घरमा रहेका खाद्यान्न,लत्ताकपडा,नगद जलेको छ भने गोठमा रहेको गोरु समेत जलेर घाइते भएको …

Read More »