तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र सुरु गरिएको छ । कूल चौँतिस किलोमिटर दूरीमध्ये पहिलो चरणमा दश किलोमिटर मार्गमा कालोपत्र गर्न लागिएको हो । दमौलीको बसपार्कदेखि सुडेको पुलसम्म कालोपत्र गर्नको लागि ठेक्का सम्झौता भई काम अघि बढेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिनुभयो । …
Read More »Daily Archives: २०७९, १३ पुष बुधबार ११:०७
तमु सञ्चारकर्मी संघद्वारा छ जना पत्रकार पुरस्कृत
तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन)ले छ जना पत्रकारलाई पुरस्कृत गरेको छ । हरेक वर्ष वितरण हुने ‘तमू पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा देशभरका छ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको संघका अध्यक्ष रवीन गुरूङले जानकारी दिनुभयो । ‘छत्रमानसिंह–कमला गुरूङ पत्रकारिता पुरस्कार’बाट कान्तिपुर टेलिभिजनका भूपाल गुरूङ (कास्की) र एभरेष्ट एफएमका दीपेन्द्र …
Read More »चितवनमा बर्षेनी बढ्दो बलात्कार र यौनदुव्र्यवहारका घटना ः बालिका बढी जोखिममा
दीपा चालिसे पछिल्लो समय बालबालिकामाथि हुने जघन्य अपराधको घटना वृद्धि हुँदै गएको छ । अन्य आपराधिक घटनाको तुलनामा बालबालिकासँग सम्बन्धित घटनाहरुका क्रम बढ्दो छ । विशेष गरी अन्य उमेरसमुहका भन्दा बालिकाहरु नै बलात्कार र यौन दुव्र्यवहार जस्ता जघन्य अपराधको सिकार बन्न पुगेका छन् । देशको फितलो कानुनको कारण विद्यालयमा पढ्न …
Read More »आन्तरिक पर्यटकको रोजाइमा नारायणी नदी
छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न …
Read More »कोरोनाको नयाँ भेरियन्ट ः रत्ननगरद्धारा सर्तक रहन नगरबासीलाई आग्रह
रत्ननगर नगरपालिकाले कोरोना भाइसरको नयाँ भेरियन्टको जोखिम बढ्न सक्ने सम्भावना रहेकाले सतर्क रहन नगरबासीलाई आग्रह गरेको छ । सो नगरपालिकाले एक सुचना प्रकाशित गरी कोरोनाको जोखिमबाट बच्न सर्तकता अपनाउन आग्रह गरेको हो । विश्वका केही देशहरुमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि हुँदै सक्रमणको जोखिम फरक स्वरूपमा देखिइरहेकोले सर्तकता अपनाउन आग्रह गरेको …
Read More »उद्योगी पौडेल भरतपुर अस्पतालको अध्यक्षमा
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो । फ्रेन्ड्स अफ भरतपुर अस्पतालको संयोजक समेत रहनुभएका पौडेलले उक्त संस्थामा रहेर भरतपुर अस्पतालको विकासमा योगदान दिंदै आउँनुभएको थियो । भरतपुर अस्पतालको अध्यक्ष हुँदा डा.भोजराज अधिकारी …
Read More »बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
बागलुङ जिल्लाका विभिन्न स्थान भएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केल, २ बजेर सात मिनेट जाँदा खुङ्गा आसपास …
Read More »