विसं २०८० सालका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने …
Read More »Daily Archives: २०७९, ११ माघ बुधबार १०:५३
वन्यजन्तु मार्ने घटनाका दोषीलाई कारबाही गर्न सौराहा जेसिजको माग
वन्यजन्तु मार्ने घटनाका दोषीलाई कारबाही गर्न सौराहा जेसीज परिवारले माग गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै जेसीजले गत हप्ता नारायणी नदीको भंगालोमा गैंडाका आमा र छोरा मृत भेटिएपछि यस घटनाप्रति दुःख प्रकट गर्दै बन्यजन्तु मार्ने घटनाका दोषीलाई आवश्यक छानविन गरी कारबाही गर्न माग गरेको हो । (संरक्षणमा युवा) …
Read More »बागमती प्रदेशमा मन्त्रीहरुको नाम टुंगियो, शपथ आजै
बागमती प्रदेशको मन्त्रीहरुको टुंगो लागेको छ ।उक्त प्रदेशमा एमाले र माओवादीले चार÷चार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले तीन मन्त्रालय पाउने सहमति भएअनुसार दलहरुले आ–आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन् । नेकपा एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास …
Read More »यती विमान दुर्घटनामा ज्यान गुमाएका छ जनाको अब शव ‘डीएनए’बाट पहिचान गरिने
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ लगिएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताउनुभयो …
Read More »माडीमा ध्रुवे हात्तीले भत्कायो दुई घर
माडीमा ध्रुवे हात्तीको आतंक जारी छ । गएराती माडी नगरपालिका–१ पाण्डवनगरमा ध्रुवेले दुईवटा घर भत्काएको छ । मंगलबार राती करीब ११ बजे पाण्डवनगरको गाउँमा प्रवेश गरी ध्रुवेले स्थानीय नेत्र बहादुर परियारको भान्सा घर पूर्णरूपमा र भुवन विश्वकर्माको घरको छानो भत्काएको हो । हात्ती आएको थाहा पाएलगत्तै घरभित्र रहेका स्थानीय भागेर …
Read More »गैंडाकोटको प्रहरी प्रमुखमा प्रहरी निरीक्षक पौडेल
इलाका प्रहरी कार्यालय गैंडाकोटको प्रमुखको जिम्मेवारी प्रहरी निरीक्षक रीता पौडेलले सम्हाल्नुभएको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरबाट काजसरुवा भै गैंडाकोट पुग्नुभएकी प्रहरी निरीक्षक पौडेलले हिजो मंगलबारदेखि जिम्मेवारी सम्हाल्नुभएको हो । नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय बर्दियाको दरबन्दीमा रहनुभएकी पौडेल नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत प्रहरी हुनुहुन्थ्यो । जिम्मेवारी सम्हाल्दै प्रहरी …
Read More »