ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी–पहिरोबाट साओ पाउलो सहरमा ३५ जना र उबातुबा सहरमा एक बालिका गरी ३६ जनाको ज्यान गएको बताइएको छ साओ पाउलो सहरको उत्तरी तटीय क्षेत्रमा दुईसय २८ जना घरबारविहीन भएका छन् । तीनसय …
Read More »Daily Archives: २०७९, ८ फाल्गुन सोमबार १०:४६
बुस्टर डोज का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज नेपाल आइपुग्यो
कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप तीन लाख ४५ हजार छ सय मात्रा खोप आज सोमवार नेपाल आइपुगेको छ । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एअरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसअघि …
Read More »स्पट फिक्सिङमा महबुबसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता
राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित पाँच जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताउनुभयो । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको आशंका …
Read More »प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानुन व्यवसायीले गरे माग
प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । आज सोमबार सर्वोच्च अदालत बार एसोसिएसनको ४९औँ स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले …
Read More »अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित, सयौं यात्रुको बिचल्ली
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा सयौं यात्रुलाई समस्या भएको छ । सर्भर डाउन भएपछि केही उडानसमेत बन्द भएका छन् । अध्यागमनमा पटकपटक यस्तो समस्या हुँदा गृहमन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरेपनि समाधान नभएको कर्मचारीको गुनासो छ ।करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र …
Read More »लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री अहिरद्वारा शपथ ग्रहण
लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गर्नुभएको छ । अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज सोमवार प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउनु भएको हो । उहाँलाई हिजो मुख्यमन्त्री लीला गिरीले हिजो मन्त्री नियुक्त गर्नुभएको हो । यसअघि गत माघ २८ गते कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त हुनुभएका …
Read More »पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठको उपचारका क्रममा निधन
पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । मानवअधिकार क्षेत्रमा पनि काम गरिरहनुभएका श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिनुभएको थियो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई …
Read More »चितवनका दूई सहित पाँच निर्माण कम्पनी कालोसूचीमा
विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने चितवनका दूई सहित पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।खरिद अनगमन कार्यालयको सूचनामा भनिएको छ–“विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, …
Read More »चितवनमा ५३ किलो गाँजासहित दुई जना पक्राउ
प्रहरीले चितवनमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गएराती अस्थायी प्रहरीचौकी लोथर चितवनबाट खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका– १ लोथरस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा पिप्लेबाट लोथरतर्फ जादै गरेको बा ३ च २५०४ नं. को टाटा डिआई गाडीमा लुकाइछिपाई ल्याएको ५३ किलो लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको …
Read More »