मितिः २०८१, ७ चैत्र शुक्रबार

Day: २०८१, २१ श्रावण सोमबार १८:५३

प्रधानमन्त्री हसिनाले देश छोडे पछि बंगलादेशमा नयाँ सरकार बन्ने

प्रधानमन्त्री हसिनाले देश छोडे पछि बंगलादेशमा नयाँ सरकार बन्ने

बंगलादेशमा अब अन्तरिक सरकार गठन हुने भएको छ । चर्कँदो विरोध प्रदर्शनका बिच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि अब अन्तरिक सरकार गठन गरिने त्यहाँका सेना प्रमुखले बताएको बीबीसीले जनाएको छ ।  देशवासीका नाममा सम्बोधन गर्दै प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै आज साँझसम्ममा कुनै समाधान आउने बताएको खबरमा उल्लेख छ। तर सरकारको नेतृत्व कस्ले गर्ने भन्ने बारेमा भने केही बताइएकाे छैन ।  सेना प्रमुखले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गर्दै धेरै जनधनको क्षति भएकले अब प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेको खबरमा उल्लेख छ ।  राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.