सुभ-दिपावलीको अवसर पारेर सौराहामा कार्यक्रम हुने भएको छ।

सौराहा गैडा चोकमा रहेको बलेसी रेस्टुरेन्टको आयोजनामा यहि कार्तिक ४ गते कार्यक्रम गर्न लागिएको बलेसी रेस्टुरेन्ट सौराहाका सन्चालक सुजन भट्टले जानकारी दिएका छ्न। दिपावलीमा सौराहमा कुनै साङ्गितिक माहोल नहुदा आन्तरिक तथा बाह्य पर्यटकले नैराश्यता महसुस गरेकाले आफुले यो कार्यक्रम आयोजना गर्न लागेको भट्टले बताएका छ्न।

कार्यक्रममा पछिल्लो समय सुगम सङ्गीत र लोकदोहोरीका चर्चित गायक रमेशराज भट्टराई लगायत न्याटिभ ब्याण्डको प्रस्तुति रहने आयोजकले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार