मितिः २०८१, ७ चैत्र शुक्रबार

अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा बीस जनाको गयो ज्यान,चालिस भन्दा बढि घाइते

अफगानिस्तानको विदेश मन्त्रालय नजिक हिजो बेलुका आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् ।
अफगानी सुरक्षा निकायले भने अहिलेसम्म पाँच जनाको मात्रै ज्यान गएको पुष्टि गरेको जनाइएको छ । तालिबान सरकारले हताहतको संख्यालाई कम रिपोर्ट गरेको आरोप छ । इस्लामिक स्टेटले आक्रमण आफूले गराएको दावी गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.