बाजुरामा आज बुधबार भूकम्पको धक्का महसुस गरिएको छ ।
दिउँसो एक बजेर ४५ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार