मितिः २०८१, ९ जेष्ठ बुधबार

चितवन सेरोफेरो

खहरे खोलाको पानी ल्याउन चितवनबासीको श्रमदान

खहरे खोलाको पानी ल्याउन चितवनबासीको श्रमदान

चितवनको खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीय श्रमदानमा जुटेका छन् । भरतपुर–२९ स्थित खहरे खोलाको पानी रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा ल्याउने योजनाका साथ स्थानीयवासी एक सातादेखि श्रमदानमा जुटेका हुन् । पानी ल्याउन ट्याङ्की र पाइप बिच्छयाउनका लागि झण्डै पाँच किलोमिटर क्षेत्रमा झाडी सफा गर्ने काम सकिएको छ । भरतपुर महानगरपालिका–१ अन्तर्गत पर्ने रामनगरका बासिन्दाले शुद्ध पानी पिउन नपाएको वर्षांै भइसक्यो । रामनगरमा खानेपानी ल्याउनका लागि चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानले १० दिनअघि श्रमदान अभियानको सुरुआत गर्नुभएको हो । सहजरुपमा पानी खान नपाएको समस्या थाहा पाएपछि सांसद लामिछानेले रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र…
Read More
भरतपुरमा गरियो त्रिचोक टोलस्तरीय बाल क्लब गठन

भरतपुरमा गरियो त्रिचोक टोलस्तरीय बाल क्लब गठन

भरतपुर महानगरपालिका–४ त्रिचोकमा त्रिचोक टोलस्तरीय बाल क्लब गठन गरिएको छ । आज शनिवार भएको अभिभावक र बालबालिकाको भेलाले त्रिचोक टोल विकास संस्थाअन्तर्गत रहने गरी बाल क्लब गठन गरेको हो । नवगठित बाल क्लबको अध्यक्षमा अनुराग दंगाल रहनुभएको छ । बाल क्लबको उपाध्यक्षमा सफलता काफ्ले, सचिवमा अस्लेसा कँडेल, कोषाध्यक्षमा हिमाल कँडेल र सहसचिवमा बिक्रम अधिकारी लगायतका रहेका छन् । कुल १५ सदस्यीय कार्यसमितिको सदस्यमा सक्षम सापकोटा, अनुस्का कँडेल, मेहिशता अधिकारी, रिवाज सापकोटा, आरम्भ पौडेल, युग ढकाल, श्रेया घिमिरे, हिमेश कँडेल, सजल ढुंगाना र सफल काफ्ले रहेको बताइएको छ । उक्त भेलाले बाल क्लब गठनको जानकारी सहित वडामा सूचीकृत गर्ने काम टोल…
Read More
पुस अन्तिम साता खैरहनीमा खिचरा महोत्सव

पुस अन्तिम साता खैरहनीमा खिचरा महोत्सव

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण लगातार दुई वर्षसम्म रोकिएको खिचरा महोत्सव यस वर्ष भने आयोजना हुने भएको छ । यस वर्ष अवस्था सहज भएपछि थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ को आयोजनामा महोत्सवको आठौं संस्करण हुन लागको हो । वि.सं. २०७० सालदेखी पूर्वी चितवनको खैरहनीमा यो महोत्सव हुदै आएको छ । आयोजकले आज शनिबार खैरहनी ५ स्थित थारु संग्राहलयमा पत्रकार सम्मेलन गर्दै पुसको अन्तिम सातादेखी महोत्सव हुन लागेको जनाएको छ । थारु कल्याणकारीणी सभाले थारु समुदायको नयाँ वर्षको अवसर पारेर महोत्सव गर्ने गरेको छ । पुस २९ गतेदेखी माघ ९ गते सम्म जवकौली स्थित गौचरनमा महोत्सव हुनेछ । थारु…
Read More
चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी

चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी

चितवनको माडीमा आगो ताप्ने क्रममा घरमा आगलागी भएको छ । माडी नगरपालिका ९ गणेशकुञ्जका अहितबहादुर तामाङको घरमा शुक्रबार साँझ आगलागी भएको हो । उहाँको घरको धन्सार जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । आगलागीबाट घरमा रहेका खाद्यान्न,लत्ताकपडा,नगद जलेको छ भने गोठमा रहेको गोरु समेत जलेर घाइते भएको छ । स्थानीय र माडी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.