मितिः २०८१, २१ बैशाख शुक्रबार

राजनिती

कांग्रेसबाट प्रदेश सांसद बने चितवनका तीन नेतृ

कांग्रेसबाट प्रदेश सांसद बने चितवनका तीन नेतृ

नेपाली कांग्रेसको समानुपातिक सूचीबाट चितवनका तीन जना महिला नेतृ बागमती प्रदेशको सांसद चुनिएका छन् । कांग्रेसले हिजो शनिबार निर्वाचन आयोगलाई बुझाएको सांसदको सूचीमा चितवनका महिला नेतृहरुले अवसर पाएका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहनुभएकी नेतृ विनु रायमाझी पौडेल र गीता गुरुङ, नेतृ माया श्रेष्ठ सांसदमा चुनिएको कांग्रेस स्रोतले जनाएको छ । सांसद पौडेल तरुण दल हुँदै कांग्रेसको राजनीतिमा लामो समयदेखि कृयाशिल हुनुहुन्छ । कांग्रेसको हरेक गतिविधिमा उहाँको सक्रियता देखिन्छ । उहाँ बागमती प्रदेशको मन्त्री हुन सक्ने संभावित नेतृ हुनुहुन्छ । यस्तै गुरुङ कांग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशिल छिन् । पौडेल खस आर्य महिला क्लस्टबाट सांसद चुनिनुभएको हो भने गुरुङ…
Read More
कांग्रेसको समानुपातिक सांसद बने चितवनका श्रेष्ठ र विक

कांग्रेसको समानुपातिक सांसद बने चितवनका श्रेष्ठ र विक

नेपाली कांग्रेसले टुंगो लगाएको ३२ जना समानुपातिक सांसदमा चितवनबाट दुई जना महिला परेका छन् । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिपछि पदाधिकारीसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले चितवनका दुईसहित बन्दसूचीबाट समावेशिताको आधारमा सांसदको नाम टुंगो लगाउनुभएको हो । जसमा चितवनबाट समानुपातिक सांसद बन्न सफल महिला नेतृहरु अन्जनी श्रेष्ठ र शान्ति विक रहनुभएको छ । विद्यार्थीकालदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ पद्यमकन्या क्याम्पसको स्ववियु सभापति हुँदै कांग्रेसको केन्द्रीय सदस्य रहनुभएको छ । संविधानसभाको सदस्यसमेत बन्नुभएकी श्रेष्ठ चितवनका प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठकी श्रीमती हनुहुन्छ । त्यसैगरी भरतपुर–१२ की स्थायी बासिन्दा शान्ति विक नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहनुका साथै लामोसमयसम्म दलित…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.