मितिः २०८१, १९ बैशाख बुधबार

लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री अहिरद्वारा शपथ ग्रहण

लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गर्नुभएको छ ।
अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज सोमवार प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउनु भएको हो । उहाँलाई हिजो मुख्यमन्त्री लीला गिरीले हिजो मन्त्री नियुक्त गर्नुभएको हो ।
यसअघि गत माघ २८ गते कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त हुनुभएका एमालेका तुलसीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै अहिरलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.